संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनयुद्धकै योगदान हो– माओवादी सचिव पाण्डे

काठमाडौं, १ फाल्गुन । नेकपा (माओवादी केन्द्र) का सचिव हितराज पाण्डेले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायतका उपलब्धी जनयुद्धको योगदान भएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको व्यवस्था र उपलब्धीमा नेपाली जनता, सहिद, घाइते र अपाङ्ग योद्धाहरु र जनमुक्ति सेनाको विशेष […]

सम्बन्धित सामग्री

राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलियो : अध्यक्ष तिमिल्सिना

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन्।अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरुलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिएपनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औंल्याएका हुन्।‘योङ प्रोफेशनल फेलोसिप नेपाल–२०२३’ ले शुक्रवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले&

यम बुद्धको शालिक बनाउने महानगरपालिकाको निर्णय स्वागतयोग्य: एमाले उपाध्यक्ष पौडेल

उनले लेखेका छन्, संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो। तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्ध (अनिल अधिकारी) को प्रतिमा (शालिक) निर्माण...

यम बुद्धको सालिक बनाउने महानगरको निर्णय स्वागतयोग्य छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिप हप गायक यम बुद्धको सालिक बनाउने काठमाडौं महानगरको निर्णय स्वागतयोग्य भएको बताएका छन् । उपाध्यक्ष पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएको भन्दै महानगरको निर्णयलाई आत्मासाथ गर्नुपर्ने बताए । बिहीबार सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् -'संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणा

यमबुद्धको सालिक बनाउने निर्णयको स्वागतयोग्य : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको सालिक बनाउने काठमाडौँ महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो,’ पौडेलले ट्विट गरेका छन्, ‘तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको […]

यमबुद्धको शालिक बनाउने महानगरको निर्णय स्वागतयोग्य : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपध्यक्ष विष्णुप्रसाद पौडेलले काठमाडौं महानगरले यमबुद्धको शालिक बनाउने निर्णयको स्वागत गरेका छन्। काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको शालिक बनाउन १५ लाख बजेट विनियोजन गरेपछि चर्को आलोचना भएको थियो। त्यसपछि मेयर बालेन्द्र शाहले आफ्नो तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेका थिए।उपध्यक्ष पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली ह

एमाले उपाध्यक्ष पौडेलले भने : यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य

३० असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको सालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो,’ पौडेले ट्वीट गरेका छन्, ‘तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने […]

स्वतन्त्र उम्मेदवारहरूको जितः लोकतन्त्रको सौन्दर्य कि जोखिम ?

हर्क र बालेनहरूबाट लोकतन्त्रलाई कुनै हानि छैन । मतदाता भनेका दलतन्त्रका दास हैनन् । मतदातामा निहित सार्वभौमसत्ताको वास्तविक शक्तिलाई यिनको विजयले पुनर्पुष्टि गरिदिएको छ । यो लोकतन्त्रका लागि बालेन र हर्कहरूको ठूलो योगदान हो ।

नेपालकाे गणतन्त्र स्थापनामा भारतकाे महत्वपूर्ण योगदान छ: सभामुख महरा

काठमाडाैं - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताउनु भएको छ । सभामुख महराले भारतको समृद्धिबाट सिकेर नेपालले अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन लाग्नुपर्नेमा पनि जोड दिनु ...