नेपालकाे गणतन्त्र स्थापनामा भारतकाे महत्वपूर्ण योगदान छ: सभामुख महरा

काठमाडाैं - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताउनु भएको छ । सभामुख महराले भारतको समृद्धिबाट सिकेर नेपालले अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन लाग्नुपर्नेमा पनि जोड दिनु ...

सम्बन्धित सामग्री

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालका प्रतिनिधि विमल थापा सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालका प्रतिनिधि विमल थापा सम्मानित भएका छन् । क्लबको आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आज (शुक्रबार) काठमाडौंमा आयोजित विशेष समारोहका बीच थापालाई सभामुख देवराज घिमिरेको हातबाट सम्मान गरिएको हो । थापाले रिपोर्टर्स क्लबमा रहेर नेपाली पत्रकारिता र सञ्चार जगतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लबले उक्त […]

रिपोर्टर्स क्लब नेपालको उत्कृष्ट कर्मचारीबाट अरुण कार्की सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा सभामुख देवराज घिमिरेको हातबाट क्लबको उत्कृष्ट कर्मचारीबाट अरुण कार्की सम्मानित भएका छन्। रिपोर्टर्स क्लबमा रहेर नेपाली पत्रकारिता र सञ्चार जगतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै क्लबले २५औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो।

सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाडपर्व महत्वपूर्ण : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होसारको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले भिन्न–भिन्न जात जातिले मनाउने पहिचानसहितका हाम्रा मौलिक चाडपर्वको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरे ।     तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होसारको आफ्नै विशेषता र महत्व रहेको तथा...

चाडपर्वले भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धता बढाउँछ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गणतन्त्र स्थापनामा भारतको योगदानः सभामुख महरा :: Pahilopost.com

काठमाडौं: प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताएका छन्।  भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख महराले यस्तो बताएका हुन।  भारतको समृद्धिबाट सिकेर नेपालले अघि बढनुको विकल्प नरहेकोसमेत उनले बताए। दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन लाग्नुपर्ने भन्दै