भारतमा घट्यो खानेतेलको मूल्य

भारतमा खानेतेलको मूल्य घट्न थालेको छ । भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि मूल्य घट्न थालेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको छ ।भारतले कच्चा पदार्थको भन्सार दर घटाउँदा तथा इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुँदा मूल्य घटेको बताइएको छ । सर्सिउँ, सोयाविन र पाम तेलकै मूल्य ओरालो लागेको हो । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल १७० रुपैयाँ छ ।यस्तै, सोही मितिमा १८५ भारु प्रतिलिटर मूल्य रह

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल धितोपत्र बोर्डले एकैपटक नयाँ स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र कमोडिटी एक्सचेञ्जका लागि लाइसेन्स खुला गरेको छ।सरकारले भन्सार दर घटाउँदा र भारततर्फको निर्यात घट्दा खानेतेलको मूल्य एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो।नेपाली तयारी पोसाकको निर्यात बढाउन नेपाल चेम्बर अफ कमर्सले उद्योगीलाई सघाउने भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको गाडी किन्दा ग्राहकलाई पाँच लाख रुपैयाँसम्म नगद छुट दिने भएको छ।

घट्न थाल्यो खाने तेलको मूल्य, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो

नेपाली बजारमा खानेतेलको मूल्य घट्न थालेको छ । लामो समयदेखि उच्च मूल्यमा बिक्री भइरहेको खानेतेलको मूल्य पछिल्लो १ सातायता निरन्तर ओरालो लाग्न थालेको हो । खासगरी, सरकारले कच्चा तेल आयात गर्दा लाग्ने भन्सार दर घटाउँदा र भारततर्फको निर्यात घट्दा नेपाली बजारमा खाने तेलको मूल्य घट्न थालेको व्यवसायीहरूको भनाइ छ ।नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले पछिल्लो १÷२ सातायता खाने तेलको मूल्य घट्न थालेको बताए । उनले रातोपाटीसँग कुरा गर्दै सरकारले कच्चा पदार्थको भन्सार दर घटाउँदा र भारततर

खानेतेलको मूल्य लिटरमै ५० रुपैयाँसम्म घट्यो

२ असोज, काठमाडौं । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले बताए । ‘सरकारले तेलको […]

खानेतेलको मूल्य कार्टुनमा २ सय रुपैयाँ सस्तियो, कच्चा पदार्थ दाम घट्यो

काठमाडौं। बजारमा सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्य दुई सातामा प्रतिलिटर ३० देखि ३५ रुपैयाँसम्म घटेको छ। पछिल्लो समय बजारमा निकै