काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेबाट जोगिन आग्रह गरेको छ । विभिन्न रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसबाट जोगिन मन्त्रालयले आग्रह गरेको छ ।
पूरा बाहुला भएको लुगा लगाउने, झुल भित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने गर्नाले...