छोटो दूरीको भाडा बढाउन दबाब

काठमाडौं ।  यातायात व्यवसायीले छोटो दूरीमा गुड्ने सार्वजनिक सवारीको भाडा बढाउन प्रदेश सरकारलाई दबाब दिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीको भाडा बढाएसँगै छोटो दूरीका सवारी साधनमा पनि भाडा बढाउन व्यवसायीले दबाब दिने भएका हुन् । सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघका महासचिव भरत नेपालले प्रदेश सरकारले तत्काल...