देशमा प्रजातन्त्र ल्याउन सहिदहरूको ठूलो योगदान छ । नेपालमा अक्सर चार सहिद गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीको नाम लिइन्छ । उनीहरूबाहेक ओझेलमा परेका अन्य सहिदको नाम स्कुल कलेजका विद्यार्थी तथा...
२७ मंसिर, कटारी (उदयपुर) । उदयपुरको कटारी नगरपालिका–१ को खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा ओझेलमा परेको छ । प्राकृतिक रुपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । खसिबास गाउँबाट गुफा पुग्न करिब दुईघण्टा पैदल हिँड्नुपर्छ । फरक संरचना भएर पनि प्रचारप्रसार नहुँदा […]
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको लिम्बू सांस्कृतिक संग्रहालय ओझेलमा परेको छ। प्रचारप्रसार अभाव र कमजोर व्यवस्थापनका कारण संग्रहालय ओझेलमा परेको हो।
संग्रहालयमा लिम्बू समुदायको पुरातात्विक पहिचान संरक्षण गर्ने प्रयास भए पनि...
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्यटकीय ज्यामरुककोट ओझेलमा पर्दे गएको छ । प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावका कारण ओझेलमा पर्दै गएको हो । धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका १४ वटा हिमश्रृङ्खला, म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ, कास्की, कालीगण्डकी र म्याग्दी नदीको नागबेली दृश्य यहाँबाट देख्न सकिन्छ । प्राकृतिक, जैविक, साँस्कृतिक विविधता, ऐतिहासिक महत्व बोकेको […]
काठमाडौं, कात्तिक १३ । संघीय र प्रदेशसभा सदस्य निर्वाचन एकैपटक हुँदा प्रदेशका अजेन्डा र उम्मेदवार ओझेलमा परेका छन्। आगामी मंसिर ४ मा प्रतिनिधिसभा सदस्य र सातैवटा प्रदेशका सदस्यका लागि एकै दिन हुन लागेको निर्वाचनमा सबै राजनीतिक दल प्रतिनिधिसभाकै उम्मेदवार र अजेन्डामा केन्द्रित देखिन्छन्। यसरी दलहरूले चुनावी अभियानदेखि नै प्रदेशसभाका अजेन्डालाई ओझेलमा पार्दै आएको देखिन्छ। दलहरूले […]
नेपालकै अग्लो दाबी गरिएको कालिकोटको पचाल झरना ओझेलमा परेको छ। नेपाल पर्यटन बोर्डमा अभिलेख नगरिँदा नेपालकै अग्लो दाबी गरिएको चर्चित झरना ओझेलमा परेको हो।...
हुम्ला जिल्लाकाे सर्केगाड गाउँपालिका- ५ स्थित गाेठी गाउँमा पर्ने तलछडी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेकाे छ। सर्केगाड गाउँपालिकाले संरक्षणकाे अभावमा याे झरना ओझेलमा परेकाे हाे।
पर्यटकीय रूपमा प्रचुर सम्भावना रहेकाे प्रचारप्रसारको अभावमा...