काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन्द्र शाहले आफ्नो चुनावी अभियानको दौरानमा भएको चुनावी खर्च सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत शाहले चुनावी अभियानमा तीन लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्- “खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न […]