चौतारा, २७ वैशाख । सिन्धुपाल्चोकका– १२ स्थानीय तह र अस्पतालमा रेहका अधिकांश एम्बुलेन्स बिग्रिएपछि बिरामीहरु चर्को मूल्य तिरेर भाडाका गाडीमा चढ्न बाध्य भएका छन् । जिल्लाका आधादर्जन भन्दा बढी एम्बुलेन्स समयमा नै मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । भोटेकोसी गाउँपालिकामा एम्बुलेन्स बिग्रिएको वर्षौं भइसक्दा पनि मर्मत हुनसकेको छैन । इञ्जिन समस्याका कारण थन्किएको एम्बुलेन्समर्मत […]