के जन्म दिने बाबुले छोरीलाई बलात्कार गर्न सक्छ ? सुन्दा पनि अचम्म लाग्ने यो अपत्यारिलो घटना बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडाको हो ।
महोत्तरीकी एक १३ वर्षीया बालिका यतिबेला न्यायको खोजीमा छिन् । उनीमाथि परेको अन्याय पराईबाट होइन आफ्नै बाबुबाट हो, जसले पटकपट बलात्कार गरी गर्भवती बनाए । महोत्तरीको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडाका एक बाबुले आफ्नै १३ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएर फरार भएपछि उनी न्यायको खोजीमा छिन् । विगत ५ महिनादेखि …