दैलेख – दैलेखमा एकै दिन ४३ सवारी साधन कारबाहीमा परेका छन् । प्रहरीले गरेको चेकजाँचका क्रममा ४३ सवारी साधन कारबाहीमा परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहको नेतृत्वको टोलीले एक सय १० वटा सवारी सधान चेकजाँच गरेको थियो । प्रहरी चौकी माथिल्लो डुङ्गेश्वर, प्रहरी चौकी तल्लो डुङ्गेश्वरले गुराँस गाउँपालिका-४ स्थित […]