सुन तस्करीमा नाम जोडिएका माओवादी नेतालाई अनुसन्धान गर्न माग

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरूले माग गरेका छन्।केन्द्रीय कमिटी बैठक चौथो दिन बैठकमा बोल्ने सदस्यहरूले भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न माग गरेका हुन्।पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम विद्युतीय चुरोट (भेप)मा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरूले छानबिन हुनुपर्ने बताएका छन्। नेत

सम्बन्धित सामग्री

सुन काण्डमा अर्थमन्त्री पुन जोडिएको विषयमा संसद्मा उठ्यो प्रश्न

काठमाडौं,१ चैत । नेपाली कांग्रेसले विवादमा मुछिएका सांसदहरुलाई मन्त्री बनाईएको भन्दै सरकारसँग जवाफ माग गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद शान्ति विकले सुन तस्करी प्रकरणमा नाम मुछिएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाएको भन्दै सरकारसँग जवाफ माग गरिन् । उनले भनिन्, ‘अर्थमन्त्री […]

सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन आदेश

काठमाण्डाै – विद्युतीय चुराेट (भेप) मार्फत सुन तस्करी प्रकरणमा राहुल महरालाई काठमाण्डाै जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।आज शुक्रवार न्यायाधीश दण्डपाणि शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुललाई थुनामा राख्न आदेश दिएको हो । राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने पाँच लाख रुपैयाँ धरौटी माग गरिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो ।भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा अस्ति बुधवार सरकारी वकिल कार्यालय काठमाण्डा...

सुन तस्करीबारे आइतबार साँझसम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेको माग

काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि गठन गरिने जाँचबुझ आयोगको कार्यादेशका बारेमा प्रमुख तीन राजनीतिक पार्टीहरुका बीचमा छलफल भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सो आयोगको कार्यादेशको सम्बन्धमा प्रमुख तीन राजनीतिक दलका नेताहरुबीच छलफल भएको हो । छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित नेकपा(माओवादी केन्द्र)का […]

माओवादी केन्द्रको बैठकमा चर्किदै सुन तस्करी प्रकरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा सुन तस्करी प्रकरण चर्किदै गएको छ । सुन तस्करीमा पार्टीकै नेताहरु संलग्न भएको भनेर सूचना सार्वजनिक भईरहेको बेला बैठकमा छानविन गरी कारवाही गर्न माग उठेको छ । महरा र पुनमाथि छानविन हुनुपर्ने माग शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा सुन तस्करीमा पार्टीका उपाध्यक्ष एवं पूर्व […] The post माओवादी केन्द्रको बैठकमा चर्किदै सुन तस्करी प्रकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गृहमन्त्रीलाई राप्रपाकाे प्रश्न– महरालाई किन पक्राउ नगरेको ?

राप्रपाले सुन काण्डमा नाम मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गर्न माग गर्ने भएको छ ।

जलहरी अध्ययन गर्न संसदीय समिति गठनको माग

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसद्मा गराउन माग गरे।...

जलहरी अध्ययन गर्न संसदीय समिति गठनको माग

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसद्मा गराउन माग गरे।...