बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले सहकारीको निमयनमा कडाइ गरिने बताएका छन् ।राष्ट्रिय सहकारी बैंकको वार्षिक साधारणसभामा उनले कमजोर नियमनका कारण सहकारी संस्थाहरु समस्यामा पर्न थालेको भन्दै नियमनको व्यवस्था बलियो बनाउने बताए । “२५ जना मिलेर सहकारी खोल्ने, १८ प्रतिशत व्याजदरको लोभ देखाएर करोडौं कारोबार गर्ने प्रवृत्ति छ” उनले भने, “यसलाई रोक्नका लागि प्रदेश अन्र्तगतका […]