निर्वाचित प्रधानमन्त्री, संघीयता खारेजी, राजासहितको प्रजातन्त्र नै राप्रपाको बटमलाइन होः राप्रपा नेता

काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ध्रुवबहादुर प्रधानले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संघीयता खारेजी, राजासहितको प्रजातन्त्र नै आफ्नो पार्टीको बटम लाइन भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता प्रधानले भने, “हिजोबाट प्रारम्भ भएको हाम्रो पार्टीको बैठकमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । […]

सम्बन्धित सामग्री