सदरमुकाममा बहुउद्देश्यीय सभाहल बनाउने योजना ४ वर्षदेखि अलपत्र छ । ३ वर्षअघि २४ करोड रुपैयाँको ठेक्का लगाइएको योजनामा जग्गा क्षेत्राधिकारको विवादले बजेट फिर्ता भयो । मालिकामा वन्यजन्तु पार्क बनाउने गरी गण्डकी प्रदेश सरकारले थालेको काम पनि अझै सुरु भएको छैन ।