कोरोना महामारीबीच गत वर्ष सरकारले गाडी खरिद, मर्मत र इन्धनमा खर्चियो ६ अर्ब, ऋण लिएर पनि किनियो गाडी
गाडी खरिद, मर्मत र इन्धनमा ५४ करोड ऋण, मितव्ययिता र खर्च कटौतीका नीति डस्टबिनमा
कोरोना महामारीकैै बीच संघीय सरकारले मात्रै गत आर्थिक वर्षमा सवारीसाधन खरिद, मर्मत र इन्धनमा ६ अर्ब रुपैयाँभन्दा...
बिवाइडीको विद्युतीय गाडी खरिद गर्न कुमारी बैंकले सहज कर्जा दिने भएको छ । नेपालको लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि र कुमारी बैंकबीच सहज फाइनान्सिङको लागि सम्झौता भएको हो । यससँगै बैंकले बिवाइडीको गाडी खरिदको लागि ८ वर्षको लागि ८० प्रतिशतसम्मले फाइनान्सिङको व्यवस्था गर्ने भएको हो । यो भनेको बिवाइडीको गाडी खरिद गर्न इच्छुक […]
४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि प्रहरीले १ सय ८० वटा नयाँ गाडी खरिद गर्ने भएको छ । प्रहरीले टाटा पिकअप र स्कारपियो गाडी किन्न लागेको हो । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार गाडी खरिदका लागि प्रहरी प्रधान कार्यालयले टेन्डर आह्वान गरिसकेको छ। प्रहरीले ७५ करोड रुपैयाँको टेन्डर आह्वान गरेको थियो ।
काठमाडौं। सरकारले अबदेखि चार पाङ्ग्रे गाडी खरिद गर्दा प्यान नम्बर अनिवार्य गरेको छ। शुक्रबारसम्मको लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। फुटपाथ व्यवासयीले काठमाडौं महानगरको कार्यालय घेराउ गरेका छन्। प्रधानन्यायाधीशबारे महाभियोग सिफारिस समितिको बैठक दिउसो १ बजे बस्दैछ । पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।
नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेण्डर आह्वान गरेको हो ।नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५ दिने टेण्डर माग गरेको छ । अर्थ मन्त्रालयले प्रहरीका लागी गाडी खरिद गर्न ७५ करोड स्रोत सुनिश्चित गरेपछि सो टेण्डर आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।अर्थ मन्त्रालयले प्रहरीलाई ५० लाख नबढ्ने गरी गाडी खरिद गर्न भनेको छ । मङ्सिरमा ४ मा हुने प्रदेशसभ
मुम्बई । बलिउड कलाकारलाई भूमिगत गिरोहले ज्यान लिने धम्की दिएपछि आफ्नो सुरक्षा मध्यनजर राख्दै उनीहरू धमाधम ‘बुलेटप्रुफ’ गाडी खरिदतिर लागेका छन् । अभिनेता सलमान खानदेखि ऋतिक रोशनसम्मले आफ्ना सुरक्षा मध्यनजर राख्दै ‘बुलेट प्रुफ’ गाडी किनेका हुन् । अब उनीहरू घरबाहिर निस्क“दा ती गाडीमा सवार गर्नेछन् । हुन पनि अभिनेता सलमानलाई ‘लरेन्स सिस्नोई गिरोह’बाट ज्यान मार्ने […]
The post ज्यान लिनेको धम्कीपछि बुलेट ‘प्रुफ गाडी’ खरिद appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
२ मंसिर, पोखरा । गठबन्धनको सरकार बनेर बजेट कार्यान्वयन भएको चार महिनामै गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँको गाडी खरिद गरेको छ । भागबण्डा पुर्याउन मन्त्रालय फुटाएर १२ सदस्यीय बनाएको गठबन्धन सरकारले यो आर्थिक वर्षका लागि गाडी खरिदमा छुट्याइएको बजेट पहिलो चौमासिकमै करिब-करिब सकाएको छ । मन्त्रालय बढेसँगै सरकारलाई भार पनि थपिएको छ । मन्त्री, […]
पानी जहाज कार्यालयले पानी जहाज खरिद गर्न परै जाओस्, कार्यालयका कर्मचारीका लागि दुईवटा सुविधा सम्पन्न गाडी खरिद गरेको छ। गत वर्षमा पानी जहाज कार्यालयले दुईवटा गाडी खरिद गर्न एक करोड ४३ लाख ८८ हजार रूपैयाँ खर्च गरेको थियो ।...
प्रदेश १ सरकारले विगत साढे तीन वर्षमा प्रदेश तथा प्रदेशवासीको हितका लागि भन्दै गरेका धेरैजसो निर्णय कार्यान्वयनमा आएका छैनन् । तर मुख्यमन्त्रीसहित मन्त्रीहरूका लागि गाडी गर्ने सन्दर्भमा निर्णय लिन र त्यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले निकै तदारुकता देखाउने गरेको छ ।मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले साढे तीन वर्षको अवधिमा १ अर्बभन्दा बढी मूल्यको गाडी खरिद गरेको छ । विशेष गरी मुख्यमन्त्रीसहित मन्त्रीका लागि विलासिताका गाडी खरिदमा होड नै देखिएको छ ।प्रदेश सरकारले बनाएको कार्यविधिलाई
काठमाडौं। ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रा.लिबीच कर्जा सम्बन्धी सम्झौता भएको छ। सम्झौताअन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदका लागि बैंकबाट कर्जा प्राप्त गर्नेछन्। सम्झौता अनुरुप ग्राहकहरुले गाडी खरिद गर्नको लागि बैंकबाट ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन्।