२ मंसिर, पोखरा । गठबन्धनको सरकार बनेर बजेट कार्यान्वयन भएको चार महिनामै गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँको गाडी खरिद गरेको छ । भागबण्डा पुर्याउन मन्त्रालय फुटाएर १२ सदस्यीय बनाएको गठबन्धन सरकारले यो आर्थिक वर्षका लागि गाडी खरिदमा छुट्याइएको बजेट पहिलो चौमासिकमै करिब-करिब सकाएको छ । मन्त्रालय बढेसँगै सरकारलाई भार पनि थपिएको छ । मन्त्री, […]