सदरमुकाम सुनसान, गाउँमा चहलपहल

बड्डीकेदार गाउँपालिकाले सदरमुकाम खड्यौलीमा आवासका लागि घर नपाएपछि अध्यक्ष कृष्णबहादुर चन्द जीर्ण रहेको खाली घर मर्मत गरी भाडामा बसे । गाउँपालिकाको कार्यालयका लागि थप २ कच्ची घर मर्मत गरी काम चलाइएको छ ।

सम्बन्धित सामग्री

संघीयताको प्रभाव: सदरमुकाम सुनसान, गाउँमा चहलपहल

जुम्लाको सदरमुकाममा खलंगा पनि सुनसान बन्न पुगेको छ भने गाउँमा गुल्जार हुन थालेका छन्। विगतमा गाउँ विकास समितिका सबैजसो सचिव सदरमुकाममै बस्थे अहिले उनीहरू वडामा पुगेका छन्।...

सदरमुकाम सुनसान, गाउँमा चहलपहल

दसैंको रौनकसँगै कालीकोटको सदरमुकाम मान्म बजार सुनसान भएको छ भने गाउँमा चहलपहल बढेको छ । बजारमा रहेका ब्यापारी, कर्मचारी, राजनैतिक दलका नेता कार्यकर्ता सबै घरतिर जान थालेको देखेपछि यहाँका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले भने, 'दसैंमा एक्लै भइएला जस्तो छ ।' उनकाअनुसार धेरैजसो कर्मचारी पनि दसैं बिदामा हिँडसके ।

गाउँमा दसैंको चहलपहल, सदरमुकाम सुनसान

दसैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढी भने सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी तथा कतिपय सरकारी कर्मचारी जिल्ला बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान […]

संघीयतासँगै सुनसान बन्दै सदरमुकाम, गाउँमा बढ्यो चहलपहल

बैतडी : संघीयताको कार्यान्वयनसँगै पछिल्लो समय बैतडी सदरमुकाम क्षेत्रका बजारमा मानिसको चहलपहल घट्दै जान थालेकोे छ। राज्यको पुनर्संरचनासँगै संघीयताको कार्यान्वयन भएपछि स्थानीय तह बलियो हुँदा सदरमुकाम सुनसान भएको छ भने विकट गाउँहरूसमेत भरिन थालेका छन्।  सानासाना काममा पनि सदरमुकाम र केन्द्रको मुख ताक्नुपर्ने परम्...

सदरमुकाम सुनसान गाउँमा चहलपहल

देश संघीयतामा गएसँगै पूर्वाधार विस्तारसँगै लगानी र आम्दानीको केन्द्र बनेको जिल्ला सदरमुकाम मार्तडी सुनसान हुन थालेको छ । सदरमुकाममा हुने चहलपहल स्थानीय तहका केन्द्रमा बढेको छ ।

सदरमुकाम सुनसान, गाउँमा चहलपहल

छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल स्थानीय तहको निर्वाचनअघि काठमाडौंमा बस्दै आएका थिए । गाउँपालिका अध्यक्षको टीकट पाएसँगै गाउँ फर्किएका उनी गाउँ छोड्न सकेनन् । आफ्नो घर भाडामा दिएका पोख्रेल अहिले कान्छा हजुरबुबाको घरमा बस्दै आएका छन् ।