पोखरा विश्वविद्यालय र रत्ननगर नगरपालिकाबीच इन्जिनियरिङ कलेज सञ्चालनका लागि सम्झौता

चितवनको रत्ननगरमा एक बर्षभित्र कक्षा सञ्चालन गर्ने गरी इन्जिनियरिङ कलेज स्थापनाको लागि पोखरा विश्वविद्यालय र रत्ननगर नगरपालिकाबीच शुक्रबार सम्झौता भएको छ । सिभिल इन्जिनियरिङ र अन्य इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल र रत्ननगरका मेयर नारायण वनले सम्झौतापत्रमा हस्ताक्षर गरी एक आपसमा हस्तान्तरण गरेका छन् ।विद्यार्थी संख्या कम भएर समायोजनमा परेको रत्ननगर १२ जिरौनामा रहेको बाघदेवी आधारभूत विद्यालयको जग्गामा आङ्गिक कल

सम्बन्धित सामग्री