अमेरिका पुगेर परराष्ट्र मन्त्री खड्काले भने- एमसिसी संशोधन हुन सक्दैन

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक आईपुगेका मन्त्री खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड छ यसको प्रकिया छ नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले यो कठिन हुने उनले जिकिर गरे।

सम्बन्धित सामग्री

अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने संसदीय समितिको निर्णय

काठमाडौँ – अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्। उनले समितिको बैठकमा परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफलको सुरुवात गरेको […]

अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाइने

संसदीय समितिले अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री...

परराष्ट्र मन्त्री र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

काठमाडौं, जेठ ८ । परराष्ट्र मन्त्री डा.नारायण खड्का र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्री खड्कालाई भेट्न जियासहितको टोलि मन्त्रालयमा पुगेको हो । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ […]

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटबार्ता

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र परराष्ट्र मन्त्री डा. नारायण खड्काबीच भेटबार्ता भएको छ। आज (सोमबार) साँझ राजदूत बेरीले परराष्ट्र मन्त्री डा खड्कासँग भेट गरेका हुन्। उनले परराष्ट्र मन्त्री खड्कादलाई नयाँ जिम्मेवारीको लागि बधाइ दिनुका साथै नेपाल र अमेरिका बिचको बलियो तथा सुमधुर मित्रताको लागि प्रतिवद्धता व्यक्त गरे। भेटमा विश्वका लोकतन्त्रहरूको संरक्षण […]

परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका परराष्ट्र मन्त्री नारायण खड्काले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

डा. खड्का आज मन्त्री बन्दै, आजै अमेरिका जाने

प्रधानमन्त्री शेर बहादुर देउवाले आज मन्त्रिपरिषदमा एक जना मन्त्री थप गर्ने भएका छन् । उनले कांग्रेस सांसद डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउन लागेका हुन् । डा. खड्काले आज नै सपथ लिने छन् भने सपथपछि कार्यभार सम्हाले लगत्तै उनी आजै अमेरिका प्रस्थान गर्ने छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्व गर्दै उनी अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका हुन् । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने छन् ।हालसम्म प्रधानमन्त्री देउवाले नै परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका थिए। तर संयुक्त राष्ट्रसंघको महासभा सुरु भईसकेको र परराष्ट्र मन्त्री नभएकोले महासभामा कसलाई पठाउने भन्ने अन्योल रहेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासभामा पठाउने प्रतिनिधि मण्डल चयन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार डा. खड्कालाई  परराष्ट्र मन्त्री नियुक्त गरेर महासभामा पठाउन लागिएको हो ।