काठमाडौं । जापानी अटोमोवाइल ब्राण्ड टोयोटाले चीनमा जारी ‘संघाई अटो शो २०२३’मा दुईवटा इलेक्ट्रीक कारको कन्सेप्ट मोडल प्रदर्शनी गरेको छ । कम्पनीले आफ्नो बिजेड सिरिजमा नै सपोर्ट क्रसओभर र बिजेड फ्लेक्सस्पेस गरी दुई कन्सेप्ट कार देखाएको हो । चिनियाँ ब्राण्ड बीवाइडी र जापानी कम्पनी टोयोटा मिलेर स्थापना गरेको नयाँ संयुक्त लगानीको कम्पनीले बिजेड स्पोर्ट मोडल […]