काठमाडौं, १३ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता कार्यान्वयन केन्द्र सरकार उदासिन बनेको भन्दै आलोचना गरेका छन् । प्रदेशलाई अधिकारविहीन बनाएर संघीयता मजबुद हुन नसक्ने उनको भनाई छ । मुख्यमन्त्री यादवले आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर प्रदेशलाई कानून र अधिकार दिन आग्रह गरेका हुन् । मधेश प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्ण […]