विवाहपञ्चमीमा सीमानाकामा प्रदेश सरकारले स्वागतद्वार बनाउने

जनकपुरधाम – विवाहपञ्चमी महोत्सवलाई भव्यता दिन प्रदेश २ सरकारले सरोकारवालालाई निर्देशन दिएको छ। विवाहपञ्चमी महोत्सव सुरु हुन दुई दिन मात्र बाँकी रहेको समय मुख्यमन्त्री लालबाबु राउतले सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्। प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले विवाहपञ्चमी महोत्सव प्रदेशको धरोहर रहेकाले यसलाई भव्य बनाउन बुधबार निर्देशन […]

सम्बन्धित सामग्री

प्रदेश नामकरण विवाद, प्रदेश सभामा पहिचानवादीसँग प्रदेश सचिवालयमा छलफल

माेरङ – कोशी प्रदेश नामकरणमा असन्तुष्ट पक्षधरले प्रदेश सभाको बैठक यथाशीघ्र राखेर नामकरण पुनः सच्याउन चेतावनी दिएका छन्। आइतबार विराटनगरस्थित प्रदेश सभाको सचिवालयमा सम्पन्न छलफलमा पहिचानवादी समूहले प्रदेश सभाका सभामूख बाबुराम गौतमलाई कोशी प्रदेश नाम खारेजी गर्दै पहिचानसहितको नाम राख्न माग गरेका हुन्। छलफलमा पहिचानवादी समूहले सभामुख गौतमलाई यथाशीघ्र प्रदेश सभाको बैठक राखेर नामकरण सच्याउनका […]

प्रदेश १ साक्षर प्रदेश घोषणा

२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास […]

प्रदेश १ साक्षर प्रदेश घाेषणा

माेरङ- प्रदेश १ साक्षर प्रदेश भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका छन्। बिहीबार विराटनगरमा आयोजित साक्षर प्रदेश घोषणा समारोहमा प्रदेश १ प्रदेशसभाका सभामुख भण्डारीले यस्ताे घाेषणा गरेका हुन्। २०७२ सालमा पाँचथर जिल्लाबाट सुरु गरिएको साक्षरता अभियानले प्रदेशको १४ जिल्लामा मूर्त रूप लिन सफल भएको उनकाे भनाइ छ। प्रदेशका सबै जिल्ला नै साक्षर भएकोमा बधाई दिँदै […]

प्रदेश १ को प्रदेश सभाको बैठक बस्दै

काठमाडौँ। प्रदेश नम्बर १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

प्रदेश १ को प्रदेश सभाको बैठक बस्दै

८ साउन, मोरङ । प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

प्रदेश १  मात्र  बन्यो नामविहीन प्रदेश

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेश २ ले नाम पाएपछि अब एक मात्र प्रदेश कामविहीन भएको छ । सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ को भने नामकरण हुन नसकेको हो । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ । २०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो । मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामकरण हुन सकेको छैन । दे

प्रदेश १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौँ– प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ को प्रदेश प्रमुखमा परशुराम खापुङ्ग, कर्णालीको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन्। संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति […]

प्रदेश २ का प्रदेश सांसदको प्रचारमुखी विकास

वीरगञ्ज – पछिल्लो समय प्रदेश २ का प्रदेश सांसदहरूले गरेको विकासको काममा आफ्नो फाटो लगाउने होडबाजी चलेको छ। विशेष गरी प्रदेश नम्बर २ मा यहाँका प्रदेश सांसदहरूले आफ्नो प्रचार प्रसारका लागि विकास निर्माणका काम भएको स्थानमा आफ्नो फोटो झुण्ड्याउने चलन छ। संसदीय विकास कोषको रकमबाट हुने गरेका अधिकांश विकास निर्माणमा सम्बन्धित प्रदेश सांसदको नामसहित फोटो […]

प्रदेश २ मा साढे तीन वर्षमा चार प्रदेश प्रमुख

जनकपुरधाम – प्रदेश २ को चौथो प्रदेश प्रमुखको रुपमा कांग्रेस नेता तथा पूर्वसांसद हरिशंकर मिश्र नियुक्त भएका छन्। प्रदेशका प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई हटाएर शेरबहादुर देउवा नेतृत्वको सरकारले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो। नियुक्त भएका मिश्र प्रदेश २ को चौथो प्रदेश प्रमुख हुन्। यसअघि तीनजना प्रदेश प्रमुख परिवर्तन भइसकेका छन्। ०७४ साल […]

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडाैं ।  प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।   The post प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.