अक्षयको ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय

बलिउड नायक अक्षय कुमारले अभिनय गरिरहेको चलचित्र ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय गरेको छ ।यो चलचित्रमा अक्षयको साथमा नायिका कृती सेननको मुख्य भूमिका छ । फर्हाद साम्जीको निर्देशन तथा साजिद नाडियाडवालाको निर्माणमा बनिरहेको यो चलचित्र सन् २०२२ को जनवरी २६ तारिखमा रिलिज हुने भएको छ । नायक अक्षय कुमारले चलचित्रको एक तस्वीर सार्वजनिक गर्दै प्रदर्शन […]

सम्बन्धित सामग्री

कहिले हुन्छ अक्षयको 'बच्चन पाण्डे'को प्रदर्शन ?

अभिनेता अक्षय  कुमारको  चलचित्र  'बच्चन पाण्डे’को   प्रदर्शन   मिति   घोषणा गरिएको छ । चलचित्र मार्च १८ मा प्रदर्शन गरिने भएको छ भने अक्षय कुमार चलचित्रमा फरक रूपमा देखिएका छन् । साजिद   नाडियाडवालाको   निर्माणमा   तयार भएको   चलचित्रलाई   फरहाद   साम्जीले   निर्देशन गरेका छन् । चलचित्रमा  अक्षयसँगै  नायिकाका रूपमा  कृति  सेननले  साथ  दिएका छन् ।  अक्षय कुमारले  चलचित्रको  एक  तस्व...