बलिउड नायक अक्षय कुमारले अभिनय गरिरहेको चलचित्र ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय गरेको छ ।यो चलचित्रमा अक्षयको साथमा नायिका कृती सेननको मुख्य भूमिका छ । फर्हाद साम्जीको निर्देशन तथा साजिद नाडियाडवालाको निर्माणमा बनिरहेको यो चलचित्र सन् २०२२ को जनवरी २६ तारिखमा रिलिज हुने भएको छ । नायक अक्षय कुमारले चलचित्रको एक तस्वीर सार्वजनिक गर्दै प्रदर्शन […]