सिकागोका डानियल प्रुडे एक गोदाममा काम गर्थे। पाँच सन्तानका बाबु उनी गत मार्च २३ मा आफ्नो भाइलाई भेट्न भन्दै घरबाट निस्किए। उनी मानसिक अस्वस्थता भोगिरहेका थिए। त्यसैले उनका भाइ जोयले प्रहरीलाई फोन गरेर दाइको उद्दारका लागि याचना गरे। तर प्रहरीले उनको सकुशल उद्दार गरेन। निशस्त्र रहेका अस्वेत डानियललाई नियन्त्रणमा लियो