काठमाडौं : चाडपर्व सकिएसँगै देशभर भोलिदेखि सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुँदै छ। रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पुर्याएकाे छ।ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा भोलिदेखि नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ।कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षतिसँगै विद्यालयहरूमा क्षति पुगेको थियो। कर्णाली प्रदेश सर