बझाङमा बहुविवाह गर्नेलाई एमालेले बनायो उपाध्यक्षको उम्मेदवार

७१ सालमा एमालेको नवौँ महाधिवेशन चलिरहेको थियो । उक्त महाधिवेशनमा महिला प्रतिनिधिले उठाएको एउटा एजेण्डाले निकै चर्चा पायो । एमालेका महिला प्रतिनिधिहरुले बहुविवाह गर्ने नेतालाई जारी नवौं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय ...