काठमाडौं । १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन टोखा नगरपालिकाको अनुरोध गरेको छ । कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा आज र भोलि लगाउन लागिएको भन्दै नगरपालिकाले १८ वर्षभन्दा माथि उमेरका नागरिकलाई आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गरेको छ ।
खोप लगाउन जाँदा ८ अंकको दर्ता नम्बर अनिवार्य रुपमा...