हेटौंडा उपमहानगरपालिका : लामाको अग्रता कायमै

हेटौँडा : हेटौंडा उपमहानगरपालिकामा पाँचदलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छिन्। पछिल्लो परिणाम अनुसार लामाले २० हजार ९६ मत प्राप्त गरेकी छिन्। एमालेका अनन्त पौडेल १८ हजार ३२४ मत ल्याएका छन्। यस्तै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह १७ हजार ८०९ मत पाएका छन्।उपप्रमुखतर्फ गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेश बानियाँले २८ हजार ७४३ मत ल्याएका छन्। एमालेकी सुमित्रा काफ्लेले २० हजार ७३७मत प्राप्त गरेकी छिन्। यस्तै राप्रपाका उम्मेदवार इन्दिरा डल्लाक

सम्बन्धित सामग्री

पृथक रिमालले जिते ‘हेटौंडा एकेडेमी सिंगिङ स्टार’को उपाधि

काठमाडौं । ‘हेटौंडा एकेडेमी सिंगिङ स्टार’ को उपाधि पृथक रिमालले जितेका छन् । फाइनलमा पुगेका १० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । हेटौंडा उपमहानगरपालिका-११ मा रहेको हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीको अवसर पारेर गायन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा रोशना विष्ट दोस्रो भइन् भने कृतज्ञ सापकोटा तेस्रो भए […]

अवैध ‘छत’ हटाउँदै हेटौंडा उपमहानगरपालिका

चुरे मकवानपुर । राजमार्गको सडक चौडा पार्ने योजना अलपत्र भएपछि अलमलिएका हेटौंडाका व्यवसायीको घरबाट अवैध रूपमा हालिएका छत हटाउन थालिएको छ । दुई दशकदेखि हेटौंडाको मुख्य सडक विस्तार गर्ने चर्चा हालसम्म पनि कायम छ । सडक फराकिलो पार्ने सरकारी निकायको सूचना कार्यान्वयन हुन नसकेपछि सडक विस्तार योजना चर्चामै सीमित छ । यता, हेटौंडा उपमहानगरले नगर […] The post अवैध ‘छत’ हटाउँदै हेटौंडा उपमहानगरपालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै हेटौंडा उपमहानगर

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले फुटबल खेलाडी उत्पादनको लक्ष्यसहित एकेडेमी सञ्चालन गर्ने भएको छ। खेलाडी उत्पादनकका रूपमा रहेको हेटौंडाबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित खेलकुद विकास र प्रवर्द्धनमा उपमहानगरपालिकाले प्राथमिकता राख्दै काम अघि बढाएको छ। हेटौंडा उपमहानगरपालिका फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधि–२०७९ स्वीकृत गरेको छ। कार्यविधि स्वीकृतिसँगै नगरबाट खेलाडी उत्पादनका…

हेटौंडा: डेंगु नियन्त्रण प्रयास

हेटौंडा उपमहानगरपालिका–४, ५, १० र ११ मा केही दिनअघि फैलिएको डेंगु रोग नियन्त्रण गर्न प्रत्येक घरदैलोमा विभिन्न उपायको अवलम्बन गरिने भएको छ।

हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी

हेटौंडा- स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा र नेकपा (एकीकृत समाजवादी) […]

हेटौंडा उपमहानगरपालिका मतगणना: २ सय मत गन्दा एमालेको अग्रता

हेटौंडा: हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाको मत गन्दा एमालेको अग्रता बनाएको छ। २०० गन्दा एमालेका अनन्त पौडेल ७१, गठबन्धनकी मीना कुमारी लामा ६५, राप्रपा दिपक सिैहले ४२ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी सुमित्रा काफ्ले ८२ मत प्राप्त गरेदा गठबन्धन राजेस बानिया ८८ मत प्राप्त गर्दै अगाडि छन्। त्यस्तै राप्रपाकी…

हेटौंडा–२ मा गठबन्धनको प्रतिबद्धता सार्वजनिक

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका विष्णुगोपाल महर्जनले वडाअन्तर्गतका सडकहरूको ‘सडक अधिकार’ क्षेत्रभित्रका जग्गाहरूको लगत कट्टा गरी हाल साबिक गरिने बताए। हेटौंडा ५ र २ को सिमाना खोल्सीमा तटवन्धन र पैदलमार्ग निर्माण गर्न बहुवर्षीय योजना तयार गरिने उनको भनाई […]

हेटौंडा उपमहानगरमा मिना भर्सेस अनन्त, कसले मार्ला बाजी ?

हेटौंडा : देशभर स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ। वाग्मती प्रदेशको राजधानी हेटौंडालाई पनि अहिले चुनावी माहोलले छोपेको छ। अझ उपमहानगरपालिका समेत भएकोले यस क्षेत्रको निर्वाचनलाई चासोका साथ हेरिएको छ।  हेटौंडा उपमहानगरपालिका प्रमुखमा एमालेले संविधानसभा सदस्य अनन्त पौडेललाई अघि सारेको छ। सत्ता गठबन्धनले भने हेटौंडा उपमहानगर…

आइनालाई हेटौंडा उपमहानगरपालिकाको सम्मान

बौद्धिक अपाङ्गता भएका बालबालिकाको अध्ययनको क्षेत्रमा योगदान गरेको भन्दै आशा फाउन्डेसनकी संस्थापक आइना वार्का न्यौपानेलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ हरियाली टोलमा कार्यालय स्थापना गरेर बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको शैक्षिक तथा स्वास्थ्य अवस्था सुधारका लागि गरेको कार्यको प्रशंसा गर्दैै बिहीबार उपमहानगरपालिकाको नगर परिषद्बाट फाउण्डेसन र पाठशालाकी संस्थापक तथा संरक्षक उनलाई सम्मान गरिएको हो ।उनलाई हेटौंडा उपमहानगरपालिकाका

हेटौंडा अस्पतालमा थप एकजना संक्रमितको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।अस्पतालमा उपचार गराइरहेका हेटौंडाको कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१६ को ३८ वर्षिय पुरुष छन्।