आइनालाई हेटौंडा उपमहानगरपालिकाको सम्मान

 बौद्धिक अपाङ्गता भएका बालबालिकाको अध्ययनको क्षेत्रमा योगदान गरेको भन्दै आशा फाउन्डेसनकी संस्थापक आइना वार्का न्यौपानेलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ हरियाली टोलमा कार्यालय स्थापना गरेर बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको शैक्षिक तथा स्वास्थ्य अवस्था सुधारका लागि गरेको कार्यको प्रशंसा गर्दैै बिहीबार उपमहानगरपालिकाको नगर परिषद्बाट फाउण्डेसन र पाठशालाकी संस्थापक तथा संरक्षक उनलाई सम्मान गरिएको हो ।उनलाई हेटौंडा उपमहानगरपालिकाका