सर्लाहीमा प्रचण्ड-माधवले भने : ओलीको कदमविरुद्ध सबै एकजुट होऔं

६ फागुन, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्व एकजुट भएर लड्न आग्रह गरेका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको १३ औं दिनको अवसर पारेर जिल्लाको हरिपुर नगरपालिका १ हजारबिघामा आयोजना गरिएको श्रद्वाञ्जलीसभालाई सम्बोधन गर्दै […]

सम्बन्धित सामग्री

अदालतलाई माओवादीको प्रश्न : सीमा नाघेर राजनीतिक विषयमा प्रवेश गर्न मिल्छ ?

काठमाडौं : नेकपा माओवादी केन्द्रले ८ ओटा प्रश्नसहित नेकपा एकता भंग गर्ने फैसला विरुद्धको पुनरावलोकन निवेदन दिएको छ। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अदालतमा पुगेर पुनरवलोकनको निवेदन दर्ता गराएका हुन्।  प्रचण्डले दर्ता गराएको निवेदनमा साविकको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम विपक्षी  ऋषिराम कट्टेल संयोजक रहनु भएको नेपाल कम्युनिष्ट पार्टी नाम गर

थाहा खबर

पार्टी एकीकरणका लागि एमाले र माओवादीलाई १५ दिनको समय

निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ ।आयोगको मंगलबारको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) […]

कारोबार दैनिक

झापामा नेकपा एमालेकोे बोर्ड

झापा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर आज बिहान ११ बजे एमालेको बोर्ड राखिएको हो । सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर... The post झापामा नेकपा एमालेकोे बोर्ड appeared first on Purbeli News.

Purbeli News

धुम्बाराहीमा राखियो एमालेको बोर्ड

२५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]

अनलाइनखबर

प्रचण्डले भने : अदालतको फैसला अपेक्षाभन्दा फरक आयो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहालले सर्वोच्च अदातलको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। यससँगै केपी शर्मा ओली र पुष्‍पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नहुने भएको छ। यसै विषयमा…

पहिलो पोस्ट

रामचन्द्र झाको अवस्था गम्भीर, थप उपचारका लागि उनीसहित ४ जनालाई काठमाडौं लगिँदै

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा परी घाइते भएका नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाको अवस्था गम्भीर भएको छ।  प्रहरीको लाठी प्रहारबाट घाइते भएका पूर्वमन्त्री झा र पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य…

पहिलो पोस्ट

नेकपा प्रचण्ड–माधव पक्षद्वारा पार्टीको आधिकारिकता दाबी

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दाबी गरेको छ ।मंगलबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतको नेताहरुको टोली निर्वाचन आयोग पुगि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता दाबी गरेका हुन् । नेकपा प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले पार्टीको ७० प्रतिशतभन्दा बढी केन्द्रीय […]

ओलीको अभिवादन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राजधानीमा नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटिद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा सहभागी हुँदा अभिवादन गर्ने क्रममा । तस्वीरः रासस

Lokaantar

नेकपाका दुवै समूहका स्थायी कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी नेकपा दुवै समूहका स्थायी कमिटी बैठक आज बस्दैछ।

सेतोपाटी

राजा फर्किने कुरा कसैले नसोचे हुन्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुर्नस्थापना हुन नदिने बताएका छन्

Shilapatra