आजबाट बडा दशैं सुरू, घर-घरमा घटस्थापना गरेर जमरा राखिंदै

काठमाडौं । २०७९ सालको बडा दशैं आजबाट सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँघर वा पूजा कोठामा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी नौ दिनसम्म देवी दुर्गालाई विभिन्न […]

सम्बन्धित सामग्री

बडादशैं: घटस्थापनाको अवसरमा गाउँ-गाउँमा कलशयात्रा (तस्बिरहरु)

जनकपुरधाम । हिन्दूहरुको महापर्व बडा दशैं आजबाट सुरु भएको छ । पहिलो दिन घटस्थापना अर्थात् आज घरघरमा जमरा र घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गरिएको छ । घटस्थापनाको अवसरमा प्रायः गाउँका माता दुर्गाको मन्दिरहरुबाट कलशयात्रा निकालिएको छ । जनकपुरस्थित प्रसिद्ध राजदेवी माताको मन्दिरमा घटकलश स्थापना गर्न विशेष तामझामका साथ कलशयात्रा निकालियो । कलशयात्रामा विशेषतः महिला […]

शोरुममा बढ्यो भिडभाड, सुरु भयो दशैं

काठमाडौं । हिन्दुहरुले मनाउने सबैभन्दा ठूलो चाड बडा दशैं २०८० आजबाट सुरु भएको छ । धेरै मानिसले आफ्नो घरमा नै घटस्थापना गरी दशैंको पहिलो दिनलाई भब्य स्वागत गरेका छन् । घरमा जमरा नराख्नेहरुले पनि मठमन्दिरमा लगेर जमरा राख्ने परम्परा रहि आएको छ । दशैं आएको भिडाभाड देखिने क्षेत्र गाडी बिक्री गर्ने शोरुमहरु पनि हुन् । […]

बडा दशैंको नवौं दिन आज सिद्धिदात्री देवीको पूजा गरिंदै

काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं अन्तर्गत नवरात्रको नवौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये नवौं रूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत आज मंगलबार सिद्धिदात्री देवीको पूजा आराधना गरिदैछ […]

सुदूरपश्चिमका शक्तिपीठमा राखियो सामूहिक जमरा

बैतडी : हिन्दू नेपालीहरुको महान चाड बडा दशैं आज शुरु भएको छ। आज दशैंको पहिलो घटस्थापनासँगै बडा दशैं शुरु भएको हो।दशैं शुरु भएसँगै सुदूरपश्चिमका जिल्लामा चहलपहल बढेको छ। देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रही आएको भए पनि बैतडीसहित सुदूरपश्चिममा सामूहिक रुपमा मन्दिरहरूमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी मन्दिरका पुजारी देवदत्त भट्टले बताए।मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन वर्षौं पहिलादेखि शुरु भएको र यसले सामाजिक सद्भावको विकास सहयोग पुर्‍याउने विश्