बडादशैं: घटस्थापनाको अवसरमा गाउँ-गाउँमा कलशयात्रा (तस्बिरहरु)

जनकपुरधाम । हिन्दूहरुको महापर्व बडा दशैं आजबाट सुरु भएको छ । पहिलो दिन घटस्थापना अर्थात् आज घरघरमा जमरा र घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गरिएको छ । घटस्थापनाको अवसरमा प्रायः गाउँका माता दुर्गाको मन्दिरहरुबाट कलशयात्रा निकालिएको छ । जनकपुरस्थित प्रसिद्ध राजदेवी माताको मन्दिरमा घटकलश स्थापना गर्न विशेष तामझामका साथ कलशयात्रा निकालियो । कलशयात्रामा विशेषतः महिला […]