काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको कुरालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्। शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै उनले ओलीले निर्वाचनलाई परमादेशको संज्ञा दिएपछि प्रचण्ड ओलीप्रति आक्रोशित भएका हुन्। प्रचण्डले भने, ‘संविधान सभाबाट संविधान घोषणा गरिसकेपछि त्यसबाट राजनीतिक स्थायित्वको अपेक्षा थियो। तर, त्यस्तो हुन सकेन। संविधान सभा घोषणापछि ५ बर्ष सदन सुचारु गरेर समृद्ध