एजेन्सी । विश्वकप छनौट २०२२ अन्तर्गत समूह चरणको खेलमा इटाली र बुल्गेरियाले बराबरी खेलेका छन् । गएराति भएको समूह सी को खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेले ।
२०२४ को युरोपियन च्याम्पियसिपको छनोटमा इटालीको संघर्षपूर्ण यात्रा जारी छ। युरो छनोटको खराब लयमा रहेको इटाली शनिबार भएको समूह ‘सी’ को खेलमा नर्थ म्यासोडोनियासँग १-१ गोलको बराबरीमा रोकियो। छनोट चरणमा तीन खेल खेल्दा १ खेलमा मात्र जित निकालेको इटालीको म्यासोडोनियासँग समान ४ अंक भए पनि तेस्रो स्थानमा छ। सोही समूहमा इंग्ल्यान्डको लगातार जितमा युक्रेनले ब्रेक […]
लन्डन, (एजेन्सी) । युरो कप च्याम्पियन इटाली फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत युरोपियन महादेशमा जारी छनोट खेलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको सातौं चरणको खेलमा इटाली आफ्नै घरेलु मैदानमा पाहुना टोली स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिन बाध्य भएको हो । इटालीको राष्ट्रिय रंगशाला स्टेडियो ओलम्पिकोमा भएको खेलमा इटालीले अन्तिम समय ९०औं मिनेटमा […]
काठमाडौं । अन्तिम मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा युरोपियन च्याम्पियन इटाली फिफा विश्व कप २०२२ का लागि युरोपेली छनोटमा स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९०औं मिनेटमा पाएको पेनाल्टीमा मिडफिल्डर जर्जिन्होले गरेको प्रहार बाहिरिँदा इटाली अग्रता बनाउन चुकेको थियो । यो नतिजासँगै इटालीले सिधै विश्व कपमा छनोट हुने मौका […]
काठमाडौँ- विश्वकप छनौटमा बिहीबार राति इटाली बुल्गेरियासँग १–१ को बराबरीमा रोकियो । पूरा तीन अंक हासिल गर्न नसके पनि इटालीले ३५ खेलमा अपराजित रहने कीर्तिमान बराबरी गरेको छ । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि ३५ खेलमा अपराजित रहने कीर्तिमान स्पेन र ब्राजिलले राखेका थिए ।
गत जुलाईमा युरो २०२० जितेपछि पहिलो…
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेन घरेलु टोली स्वीडेनसँग स्तब्ध हुदा युरोपेली च्याम्पियन इटाली बराबरीमा रोकिएको छ । स्पेनले एक गोलको अग्रता जोगाउन नसक्दा स्वीडेनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो । स्पेनलाई स्तब्ध पार्न एलेक्सान्डर इसाक र भिक्टर क्लाइसनले गोल गरे । स्पेनका लागि कार्लाेस सोलेरको गोल सान्त्वना बन्यो । […]
फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनी, इंग्ल्यान्ड र इटाली विजयी भएका छन्। जर्मनीले आइसल्यान्डलाई ३-० गोलले पराजित गर्यो। समूहमा 'जे' को खेलमा जर्मनीका लागि गोरेज्का, हाभर्ट्ज र गुन्डोआनले गोल गरे।