काठमाडौं, १२ असोज । नेपालको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड मी नेपालले Xiaomi Smart Air Fryer सँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ । स्मार्ट टिभी लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिज अन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने Redmi Smart TV X 43″, Redmi Smart TV 43″ Full HD, Mi TV 5X 43″, Xiaomi […]