गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविनको लागि संसदीय छानबिन समिति सरकारले नबनाएसम्म संसद चल्न नदिने अडान सुनाएका छन्। कोहलपुरमा आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै आफूहरुले गृहमन्त्री राजीनामा नमागेको बताए। उनले भने, ‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानविन समिति बनाउनुपर्छ भनेका […]

सम्बन्धित सामग्री

शेखर कोइरालासहितको सहमतिमा बन्दसूची तयार पारिएको हो : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले समानुपातिकतर्फका उमेदवारको सूची संसदीय समिति (बोर्ड)को सर्वसम्मत निर्णयबाट तयार गरेको बताएका छन् । संस्थापनइतर नेता डा. शेखर कोइराला पक्षले समानुपातिकतर्फको उमेदवारको बन्दसूची सार्वजनिक भएपछि ‘विद्रोह’को चेतावनी दिएको छ । प्रवक्ता महतले भने मंगलबार पत्रकार सम्मेलन गरी अहिले बुझाएको सूची उनीहरूसहितको सहमतिमा बुझाएको...

टिकट बाँड्न कांग्रेसले बनायो १४ सदस्यीय संसदीय समिति, शेखर कोइराला परेनन्

समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि राखिएको छ । तर, सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका नेता शेखर कोइरालालाई भने समितिमा राखिएको छैन ।

उम्मेदवार टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । पार्टीको भागमा परेका महानगर र उपमहानगरको उम्मेदवारबारे निर्णय लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेपछि बस्ने बैठकमा पदाधिकारीसहित नेताहरु रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. शशांक कोइरालालाई पनि बोलाइएको छ । सभापति देउवाले पार्टी विधानअनुसार संसदीय समिति गठन […]

संसदीय समितिमा शेखर समूह नसमेटिए सभापतिलाई घेराबन्दी गर्छौं : महामन्त्री थापा

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसको १४औ महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरेकाले आन्दोलनमा जानु परेको बताएका छन् । चैत १४ गते आयोजित खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफलमा महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले संसदीय समिति गठन गर्दा शेखर कोइराला […]

संसदीय समितिमा शेखर कोइराला पनि अट्नुहुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको शुक्रबारबाट जारी केन्द्रीय समिति बैठक मंगलबार सकिँदै छ । बैठकले चुनावी गठबन्धनको विषयमा निर्णय गर्ने र संसदीय समिति बनाएर सकिने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । मंगलबारको बैठकबाट पार्टीले संसदीय समिति बनाउँदै छ । केन्द्रीय संसदीय समिति २५ सदस्यीय हुन्छ । जसमा १३ जना पदाधिकारी...

संसदीय समितिमा रहने नेताको नाम छान्न कांग्रेस शीर्ष नेता छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ ।   छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले जानकारी दिए । उमेदवार छान्न...

संसदीय समितिमा रहने नेताको नाम छान्न काँग्रेस शीर्ष नेता छलफलमा

नेपाली काँग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ ।  छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले रातोपाटीलाई जानकारी दिए  ।उम्मेदवार छान्न काँग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेका छ । समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ। संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हु

शेखर समूहको बैठक जारी, संसदीय समिति गठन र भातृसंस्थाको विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको यही चैत ११ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकका विषयमा छलफल गर्न नेता शेखर कोइराला समूहको अहिले बैठक बसिरहेको छ । समूहका एक नेताका अनुसार बैठक काठमाडौंमा केही बेरअघि सुरु भएको हो । बैठकमा समूहका उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको ती नेताले जानकारी दिए । बैठकमा चैत...

कांग्रेसको शेखर पक्षका नेताहरूको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दैछ । डा. शेखर कोइराला नेतृत्वको समूहले चैत ११ गते बस्ने केन्द्रीय समितिका एजेण्डाबारे सामूहिक धारणा बनाउन छलफल गर्न लागेको हो । नक्सालस्थित एक होटलमा २ बजेपछि सुरु हुने बैठकमा कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरु उपस्थित हुनेछन् । बैठकमा भ्रातृ संस्थाको तदर्थ समिति गठन, संसदीय समिति […]

देउवा– शेखर संवादः चुनावी गठबन्धन र उम्मेदवार चयनबारे छलफल

नेपाली कांग्रेसका नेता नेता डा.शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ। बुधबार विहान भएको टेलिफोन संवादमा भातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाई,चुनावी गठबन्धन र संसदीय समिति...