एसीसी महिला टी-२० : नेपाल र युएईबीचको खेलमा वर्षा बाधक, टस समेत हुन सकेन

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि हुने नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित भएको छ। नेपाली समय अनुसार आज बिहान सवा ८ बजे सुरु हुनु पर्ने खेल वर्षाले प्रभावित भएको हो। पानी परेर मैदान भिजेपछि अहिले टस समेत हुन सकेको छैन। यस अघि बहराइनसँग भएको खेलमा पनि वर्षा बाधक हुँदा खेल सात […]

सम्बन्धित सामग्री

दुःखी हुँदै फर्कियो महिला क्रिकेट टिम

एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनल बाटै बाहिरिएको टोली सोमबार विहान स्वदेश फर्किएको हो ।  युएई विरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्ध भएपछि नेपाल एसिया कप महिला टी–२० क्रिकेट खेल्नबाट बन्चित भएको छ ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर बाहिरिनुपरेकोमा दुःख व्यक्त गरे । समग्रमा नेपालको प्रदर्शन राम्रो भए पनि वर्षाका कारण नेपाल अभागी स

वर्षाका कारण हारेको महिला क्रिकेट टोली स्वदेश फर्कियो

एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार बिहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरे पनि वर्षा बाधक बन्दा खेल रद्द भएपछि नेपाल एसिया कप महिला टी-२० क्रिकेट खेल्नबाट वञ्चित भएको छ ।

वर्षाका कारण हारेको महिला क्रिकेट टोली स्वदेश फर्कियो

एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार बिहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरे पनि वर्षा बाधक बन्दा खेल रद्द भएपछि नेपाल एसिया कप महिला टी-२० क्रिकेट खेल्नबाट वञ्चित भएको छ ।

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार विहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्ध भएपछि नेपाल एसिया कप महिला टी–२० क्रिकेट खेल्नबाट बन्चित भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर […]

वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं :  एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ। युएईविरुद्धको खेलमा वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुग्यो। खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो। नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन्। तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन। र, नेपाल सेमिफाइनलबाटै बाहिरियो। समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहम

वर्षा बाधकः नेपाल एसिया कप छनोट हुन सकेन, युएई फाइनलमा

मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिँदा युएईले फाइनलमा स्थान बनाएको छ ।

वर्षा बाधक बन्दा नेपालकाे एसिया कप खेल्ने सपना अधुरै, युएई फाइनलमा

वर्षाका कारण युएईसँगको खेल पूरा हुन नसक्दा एसीसी महिला टी- २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट नेपाल बाहिरिएको छ ।

वर्षा बाधक बन्दा फाइनल खेल्ने नेपालको सपना चकनाचुर, युएई एसिया कपमा

काठमाडौं: एसीसी महिला टी २० च्याम्पियनसीप अन्तर्गत नेपाल र यूएईबीचको सेमिफाइनल खेल रद्ध भएको छ। मलेसियाको क्वललम्पुरस्थित किनरारा एकेडेमीमा सुरु भएको सेमिफाइनल खेलमा युएईले नेपाललाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। युएईको पारि पछि निरन्तर वर्षा भएपछि खेल रद्ध भएको हो। यो सँगै समूह विजेता भएका आधारमा युएई फाइनल प्रवेश गरेको…

वर्षा बाधकः नेपाल र युएईको खेल रोकियो

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिएको छ ।

वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

१० असार, काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर वर्षाका कारण नेपालले […]