गठबन्धन गरेर चुनावमा एमालेलाई एक सिट पनि जित्न दिँदैनौँ : सहमहामन्त्री यादव

नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले आगामी चुनावमा गठबन्धन गरेर नेकपा एमालेलाई एक सिट पनि जित्न नदिने दावी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम गरेर एमालेलाई चुनाव जित्न नदिने उनको तर्क छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छ

सम्बन्धित सामग्री

यो सरकार बढीमा ६ महिना टिक्छ : सहमहामन्त्री यादव

जनकपुर : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले वर्तमान सरकार बढीमा ६ महिना टिक्ने बताएका छन्।सहमहामन्त्री यादवले भने‚ ‘सत्ताधारीहरू नै एक महिना मात्र भनिरहेका छन्। यो सरकार बढीमा ६ महिनाभन्दा टाढा जान सक्दैन।’बुधबार धनुषाको लक्ष्मिनियाँ गाउँपालिका- ७ लक्ष्मिनियाँ बजारस्थित नवनिर्मित शहीद कामेश्वर कुशेश्वर स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका यादवले अब देशमा दुई समूह मात्र रहने बताए। वामपन्थी र लोकतान्त्रिक दुईवटा गठबन्धन मात्र देशको ह

उपेन्द्र यादव संघीयता विरोधी : कांग्रेस सहमहामन्त्री यादव

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले एमालेसँग गठबन्धन गरेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव संघीयता विरोधी रहेको कुरा सावित भएको बताउनु भएको छ।

निर्वाचनसम्म पाँचदलीय गठबन्धन रहन्छः कांग्रेस सहमहामन्त्री यादव

काठमाडौँ। नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनसम्म पाँचदलीय गठबन्धन कायम रहने बताएका छन्। ​बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।