पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा गोली चलेको छ । जिल्ला सदरमुकाम परासी बजारमा रहेको जिल्ला अदालत नजिकै गोलि चलेको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नवलपरासी जिल्ला अदालतमा गोली चलेको घटनालाई गम्भीर घटनाका रूपमा सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।
“नवलपरासी जिल्ला अदालतमा ३ः३० बजे गोली चल्यो । रामग्राम–३ परासीबजारका अन्दाजी वर्ष ३०का हंशराज यादवले काकी नाता पर्ने रोशनी यादवसँग जग्गाको झगडामा जिल्ला अदालत पुग्नुभयो, त्यही जिल्ला अदालतको प्रांगणमा गोली चलाउनुभयो,”...
पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा गोली चलेको छ । जिल्ला सदरमुकाम परासी बजारमा रहेको जिल्ला अदालत नजिकै गोलि चलेको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा गोली चलेको छ । जिल्ला सदरमुकाम परासी बजारमा रहेको जिल्ला अदालत नजिकै गोलि चलेको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा गोली चलेको छ । जिल्ला सदरमुकाम परासी बजारमा रहेको जिल्ला अदालत नजिकै गोलि चलेको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।
बुटवल - नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चलेको छ। सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिम परिसरमा एक व्यक्तिले गोली चलाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले जानकारी दिए ।
सरावल गाउँपालिका-४ मंगलापुर बस्ने ३० वर्षीया रोशनी यादव र ३० वर्षीय हंशराज यादवबीच जग्गा विवाद...

नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।उनले एक राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीले रातोपाटीलाई बताए । दिउँसो ३ गोली चलाएर उनी फरार रहेको प्रहरीले जनाएको छ । घटना अदालतभन्दा ५ सय मिटर टाढा भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको शाहीले बताए । गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ ।
काठमाडौं । नवलपरासी पश्चिमस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । जग्गा अंशवण्डा गर्ने विषयमा विवाद भएपछि एकजनाले आफन्तलाई लक्षित गरेर गोली प्रहार गरेका हुन् ।
प्रहरीकाअनुसार कसैलाई पनि गोली भने लागेको छैन ।
गोली चलाउने व्यक्ति फरार छन् । उनी खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२३ जेठ, बुटवल । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन । प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार […]