नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

‘विश्वभरिका कथाहरूका उत्सव नेपाल चलचित्र महोत्सव’ नाराकासाथ बिहीबारबाट राजधानीमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ सुरु भएको छ।...

सम्बन्धित सामग्री

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं । ‘छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) २०२३ को तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस महोत्सवको उद्घाटन काठमाडौंको सिभिल मल सुन्धारामा गर्ने आयोजक पक्षले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै यस महोत्सवका लागि चयन भएका चलचित्रहरू हेर्न दर्शकलाई […] The post नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रधानमन्त्रीले उद्घाटन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरीमा प्रियङ्का र इन्द्रलाल

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित हुनुभएको छ । निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मनोनित हुनुभएको जानकारी दिनुभयो । अभिनेत्री कार्कीले दर्जनौँ फिल्ममा अभिनय गर्नुभएको छ भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुनुहुन्छ । …

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु, ३८ देशका ८९ फिल्म प्रदर्शन हुने

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को पाँचौं संस्करण काठमाडौंमा सुरु भएको छ । ‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ बिहीबार साँझबाट महोत्सव सुरु भएको हो । महोत्सवको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए । चैत २१ गते (५ दिन) सम्म चल्ने महोत्सवमा फिल्म क्षेत्रलाई चलायमान बनाउन भूमिका खेल्ने मेयर शाक्यले बताए ।कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाल

आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि काठमाडौंमा हुँदैछ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ । गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । '५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छ,' उनले भने, 'त्यसैले राम्रा र स्तरीय चलचित्

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ गतेदेखि हुने

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट गरिएको थियो । यस महोत्सवमा ३८ देशका ८९ चलचित्रहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । चलचित्र महोत्सवबारे आयोजना गरिएको कार्

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ चैतदेखि

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत १७ देखि २१ गतेसम्म हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा महोत्सव भौतिक रूपमै हुने भएको हो ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। यस वर्ष राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष...

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्यका साथ महोत्सव शुरु गरिएको हो ।महोत्सवको भर्चुअल उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले महोत्सवले नेपाली […]

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 'निफ' बिहीबारदेखि सुरु

चौंथो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । कोरोनाको कारण भर्चुअल रुपमा आयोजना भएको महोत्सवमा बिहिबार बलिउड निर्देशक अनुराग कश्यपले फिल्म निर्माणको बिषयमा आफ्ना अनुभव बाँडेका थिए ।विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ आयोजना भएको महोत्सवको उद्घाटन सत्रमा फिल्म सम्बन्धी संघसंस्थाका प्रतिनिधिको फेस्टिभललाई शुभकामना समेत दिएका थिए ।महामारीले हाम्रो मनोबल कमजोर बनाएको छैन है भन्ने सन्देश दिन भर्चुअल रुपमै भएपनि फेस्टिभल आयोजना गरिएको आयोजक केपी

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वैशाखमा

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी वैशाखमा हुने भएको छ । महोत्सव आगामी २३ देखि २७ वैशाखसम्म पाँच दिन चल्नेछ । महोत्सवमा सहभागिता जनाउने गरी...