१३ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ समितिले प्रत्यक्ष र समानुपातिक पद्धतितर्फ सांसद भइसकेका व्यक्तिलाई समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई निर्देशन दिएको छ । ‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन’, माओवादीको आन्तरिक निर्देशनमा भनिएको छ, ‘समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष […]