१३ मंसिर, विराटनगर । प्रदेश १ मा सत्तापक्ष र प्रतिपक्षलाई बहुमत जुटाउन सकस पर्ने देखिएको छ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सांसद निर्वाचित हुन्छन् । प्रदेशमा बहुमत जुटाउन ४७ सिट आवश्यक पर्छ । प्रत्यक्षतर्फको ५६ मध्ये ५३ क्षेत्रको नजिता सार्वजनिक भइसकेको छ । मतगणना […]