गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबारको संसद बैठकमा प्रदेश प्रमुख भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा प्रस्तुत गरेका छन् । सार्वजनिक भएको नीति तथ कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पुरानै ढर्रामा आएको छ। गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै योजना र पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको हो।