अध्यक्ष दाहालको अभिव्यक्ति असान्दर्भिक : पूर्वअध्यक्ष पौडेल

काठमाडौं, मंसिर २८ । इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिनु भएको अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गर्नु भएको छ ।पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनि अध्यक्ष दाहालले केही दिन अघि दिनु भएको अभिव्यक्ती बिडम्बनापूर्ण भएको पूर्वअध्यक्ष पौडेलले बताउनुभयो । पौडेलले उद्योग व्यवसाय गर्न आवश्यक पूँजी निर्माण, बजारमा छरिएर […]

सम्बन्धित सामग्री

पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान

काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट बिहान ९ः४५ बजे मतदान गरेका छन्। मतदानपछि रासससँग कुराकानी गर्दै उनले देशको भाग्य र भविष्य निर्माण गर्ने मतदानमा भाग लिन सम्पूर्ण मतदातालाई आग्रह गरे। पूर्व प्रधानन्यायाधीश रेग्मीले भने, “शान्तिपूर्ण, सहज र सरलरुपमा मतदाताले मतदान गरिरहनु भएकोछ, दिउँसो मतदाताको उपस्थिति […]

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गर्नुभएको छ । वडादशैँको अवसरमा दिनुभएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनितिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीश …

पूर्वअध्यक्ष थापालाई फिफाको चेतावनी

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । फिफाले बुधबार थापामाथिको प्रतिबन्धको स्मरण गराउँदै फिफाका अधिकृत मुख्य केनी जिन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका हुन् । ‘विवादित प्रतिबन्ध […] The post पूर्वअध्यक्ष थापालाई फिफाको चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्य बानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत उहाँले सो मतदान केन्द्रबाट मताधिकारको प्रयोग गर्नुभएको पूर्व अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गरे मतदान

काठमाडौं : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन्।काठमाडौ्रको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

एन्फा अध्यक्ष शेर्पालाई पूर्वअध्यक्ष थापाको चुनौती

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आफूमाथि लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले थापामाथि १० वर्ष प्रतिबन्ध...

राप्रपाबाट अलग भए पूर्वअध्यक्ष कमल थापा

हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले  ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु’  भनेका छन्। उनले अत्यन्त भारी मन र पीडाबोधबाट पार्टीबाट अलग हुने घोषणा गरेको भन्दै विज्ञप्ति जारी गरेका छन्। उनले पार्टीभित्र सैद्धान्तिक विचलन र […]

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे आत्महत्या

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले आत्महत्या गरेका छन्।

बोर्डका पूर्वअध्यक्ष भन्छन्- निजी क्षेत्रबाट अर्को स्टक एक्स्चेन्ज खोल्नुपर्छ

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले निजी क्षेत्रबाट अर्को स्टक एक्स्चेन्ज खोल्नुपर्ने जरुरत रहेको बताएका छन्।

विवेकशील साझाका पूर्वअध्यक्ष उज्जवल थापाको निधन

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको निधन भएको छ। कोभिड-१९ का कारण गम्भीर अवस्थामा रहेका थापाको उपचारका क्रममा निधन भएको हो।