पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान

काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट बिहान ९ः४५ बजे मतदान गरेका छन्। मतदानपछि रासससँग कुराकानी गर्दै उनले देशको भाग्य र भविष्य निर्माण गर्ने मतदानमा भाग लिन सम्पूर्ण मतदातालाई आग्रह गरे। पूर्व प्रधानन्यायाधीश रेग्मीले भने, “शान्तिपूर्ण, सहज र सरलरुपमा मतदाताले मतदान गरिरहनु भएकोछ, दिउँसो मतदाताको उपस्थिति […]

सम्बन्धित सामग्री

मतदान गर्दै पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ । स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्न शुक्रबार काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रमा पुगेका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी । तस्बिरः नवीन पौडेल÷रासस