वायु प्रदूषणबाट स्वास्थ्यमा बाधा

पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन्। त्यसकारण दिगो विकासका निम्ति वातावरण संरक्षण आजको प्रमुख आवश्यकता हो।...

सम्बन्धित सामग्री

बालबालिकाको स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव

विश्व स्वास्थ्य संगठनद्वारा ‘एयर पोलुसन एन्ड चाइल्ड हेल्थ : प्रेसक्राइबिङ क्लिन एयर’ शीर्षकबाट वायु प्रदूषण एवं बालस्वास्थ्य’bout जारी गरिएको प्रतिवेदनअनुसार वैश्विक स्तरमा १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत केटाकेटीहरू प्रत्येक दिन यस्तो हावामा सास फेर्छन्, जुन प्रदूषित हुने गर्छ । यस प्रदूषित वायुले बालबालिकाको स्वास्थ्य एवं विकासमा गम्भीर प्रभाव पार्छ । यी गम्भीर प्रभावका […] The post बालबालिकाको स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वायु प्रदूषण नियन्त्रणको विषय सरकारको प्राथमिकतामा परेन: भुषण तुलाधर

कुनै पनि ठोस, तरल र ग्याँस पदार्थहरु हाम्रो वायुमण्डलमा यदी अलि बढी मात्रामा भयो र त्यसले स्वास्थ्यमा असर गर्छ भने त्यो वायु प्रदूषण हो।

उपत्यकामा वायु प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण झन् बढेको छ । वायुको गुणस्तर अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको देखाइएको हो । एक्यूआई १५० भन्दामाथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । विषाक्त वायुले स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै विज्ञहरुले […]

वायु प्रदूषणका कारण स्वास्थ्यमा हुने ८ असर र प्रदूषण नियन्त्रण गर्ने उपायहरु

कुनैपनि हानिकारक रसायनिक, भौतिक वा जैविक तत्वहरु वायुमण्डलमा मिसियो भने यसलाई वायु प्रदूषण भनिन्छ। वायु प्रदूषणको कारणले मानिसलाई मात्र नभएर अन्य जीवजन्तुहरु साथै पर्यावरणलाई पनि असर पुर्‍याइ रहेको हुन्छ।

वायु प्रदूषण बढ्दै, स्वास्थ्यमा चुनौती

केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूषण बिग्रिदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ ।वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले वायु प्रदूषणले गर्दा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने बताए । उनले प्रदूषणका कारण रुघाखोकी, घाँटीको एलर्जी, फोक्सोसम्बन्धी रोग, बालबालिकामा ब्रोङ्काइटिक्सलगायतका रोग लाग्न सक्ने बताए । डा. पङ्गेनीले बा

प्रदूषणले मानव स्वास्थ्यमा पारेको असर

२०७८, मंसिर ४ गते शनिबार बिहान काठमाडौँमा पीएम २.५ को मात्रा प्रतिघण्टा १ सय ७६ सम्म पुगेको आईक्यू एयरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १ सय ५१ नाघेमा अस्वस्थकर मानिन्छ । वातावरण स्वास्थ्य विज्ञका अनुसार काठमाडौँमा मंसिर ३ र ४ गते दुई दिन बदली हुँदा वायु प्रदूषण बढेको पाइन्छ । विश्वकै पहिलो प्रदूषित सहर […]

बाल स्वास्थ्यमा वायु प्रदूषणको असर

वितेको केही साता अत्यधिक बढेको वायु प्रदूषणलाई हामीले भोग्यौं । वितेका वर्षहरूमा भन्दा यस वर्ष अधिक मात्रामा वायु प्रदूषण भयो । जंगलमा लागेको आगो, धुवाँ–धूलोका कारण पुस–माघ महीनाको कुहिरो, हुस्सु जस्तो प्रदूषण देखियो । सरकारले चार दिन सम्पूर्ण शैक्षिक संस्था बन्द गरेर आम नागरिकलाई पनि घरबाट ननिस्कन आह्वान समेत गर्‍यो । केही दिन हल्का सुधार […]

बढ्दै प्रदूषण : घरभित्रै बसे पनि सुख नपाउने, गम्भीर असर गर्ने खतरा

नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पु¥याउने प्रस्ट छ । मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँलगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो ।भक्तपुरमा वायु प्रदूषणको स्तर सबैभन्दा बढी ४८० सूचकाङ्क पुगेको थियो । धनगढीमा ४७७ र भैँसेपाटीमा सूचकाङ्क ३३३ पुगेक

शिक्षण संस्था बन्द गर्ने सरकारी निर्णय स्वेच्छिक कि वाध्यकारी ?

१८ चैत, काठमाडौं । उपत्यका बाहिरका धेरै स्थानीय तहले आफ्नो क्षेत्रमा वायु प्रदूषण नभएको भन्दै विद्यालय बन्द सञ्चालन गरिरहेका छन् । गत मंगलबारदेखि वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको थियो । हेटौंडा उपमहानगरपालिकामा केही निजी विद्यालयहरु खुलेका छन् […]

होसियार ! उपत्यकामा वायु प्रदूषण हवात्तै बढ्यो, घर बाहिर ननिस्किौं

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अत्याधिक बढेको छ । उपत्यकाको वायु प्रदुषित भएकाले स्वास्थ्यमा समस्या भएका व्यक्ति घर बाहिर ननिस्कन वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण शाखाले आह्वान गरेको छ । पौष २० गते अर्थात हिजो सोमबारदेखि उपत्यका क्षेत्रमा वायु प्रदूषण अत्याधिक बढेकाले स्वास्थ्यमा नकारात्मक असर पर्ने समेत स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।विशेष गरेर बालकालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासमा समस्या भएका, दम, खोकी, यस्तै मुटुका बिरामी प्रदुषित बातावरणका कारण प्रभावित हुन