वितेको केही साता अत्यधिक बढेको वायु प्रदूषणलाई हामीले भोग्यौं । वितेका वर्षहरूमा भन्दा यस वर्ष अधिक मात्रामा वायु प्रदूषण भयो । जंगलमा लागेको आगो, धुवाँ–धूलोका कारण पुस–माघ महीनाको कुहिरो, हुस्सु जस्तो प्रदूषण देखियो । सरकारले चार दिन सम्पूर्ण शैक्षिक संस्था बन्द गरेर आम नागरिकलाई पनि घरबाट ननिस्कन आह्वान समेत गर्यो । केही दिन हल्का सुधार […]