पुष्कर बुढाथोकी, भक्तपुर । तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर दिपावलीका लागि चाहिने माटाका पाला बनाउन भ्याइ नभ्याइ भएको छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो, लगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो । भक्तपुर र थिमिमा उत्पादन भएको पाला भक्तपुर, काठमाडौं, […]