सेती नदीले खतराको सतह पार गर्यो

सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरु गरेको छ । कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन् । नदीको बहाव बढी आएकाले भर्खरै निर्माण सम्पन्न गरिएको चैनपुर–पानकोट जोड्ने मोटरेबल पुलसहित पानकोटमा रहेका ओम शान्ति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन् । पुल र दुवै भवनको मुनिबाट नदीले कटान गरिसकेको छ । केही ठूला ढुङ्

सम्बन्धित सामग्री

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा तनहुँमा सेती नदीमा खसेर युवती बेपत्ता भएकी छिन् । शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित रहेको सेती नदीको रक गार्डेनबाट खस्दा नवविवाहित युवती बेपत्ता भएकी छन् । टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की १९ वर्षीया पवित्रा लम्साल खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । उनका अनुसार ३ जना साथीहरू सहित सेतीको किनारको रक गार्डेनमा फोटो र टिकटक बनाउन गएकी लम्साल नदीमाथिको पुलको बीचबाट ख

सेती नदीले बगायो सदरमुकामबासीको खानेपानी सपना

बझाङ-सेती नदीले बझाङ सदरमुकाम चैनपुरमा निर्माणाधीन साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको इन्टेक बगाएको छ ।इन्टेक बगाएपछि जयपृथ्वी नगरपालिकामा सेती नदीको पानी लिफ्टिङ प्रविधिबाट भोपुरमाथिको डाँडामा तानेर घरघरमा वितरण गर्ने गरी सुरु भएको बृहत् पम्पिङ खानेपानी आयोजना प्रभावित भएको छ । सेती नदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको इन्टेक भएको ठाउँ भएर बग्न थालेको छ […]

सेती नदीको खोँचमा युवतीको शव

पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खाँेचमा एक युवतीको शव भेटिएको छ ।     प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५। ३० वर्षीया युवतीको शव भेटिएको हो ।     उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

सेती नदीमा हाम फालेर एकजना बेपत्ता

बझाङ : बझाङमा सेती नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन्। हाम फालेर बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका — ११ काप्रिकोटका ६० वर्षीय धर्मराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  रुपक खड्काका अनुसार हामफाल्नुको कारण भने अझैसम्म खुल्न सकेको छैन।  ‘हाम फाल्नुको कारण अझैसम्म खुल्न सकेको छैन्,’ उनले भने, ‘अनुसन्धान हुँदैछ।’ स्थानीयले कपडेको झोलुङ्गे पुलबाट सेती नदीमा हाम फालेर बेपत्ता भएको खबर

सेती नदी थुनिने जोखिम बढ्यो

पोखराको मध्यभाग हुँदै बग्ने सेती नदीको किनार क्षेत्रको धाँजा फाटेसंँगै खसेको डिस्कोले नदी थुनिन सक्ने जोखिम बढेको छ । सेती नदीस्थित रातोपहिराको अमिनताराको डिस्को खसेपछि सेती नदीमा नदी थुनिन सक्ने जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् । पोखरा–१७ रातोपहिराकी एक स्थानीय रेस्टुराँ व्यवसायी अस्मिता क्षेत्रीले सेती नदीमा ठूलो डिस्को खसेर नदी थुनिन सक्ने भएकाले चिन्त्ता […]

सेती नदीमा पानीको बहाव बढेपछि सतर्क रहन आग्रह

डोटी - डोटीको सेती नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सतर्क रहन आग्रह गरेको छ । गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रको तथ्याङ्कअनुसार सेती नदीमा पानीको बहाव बढेपछि चेतावनी जारी गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । नदीले धान खेतमा कटान गरिरहेको छ । सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई नदी किनारमा नजान र रातको समयमा सावधानी अपनाउन भनेको जिल्ला प्रशासन का...

सेती नदीमा पानीको बहाब बढेपछि पुल जोखिममा

७ जेठ, बझाङ । सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ । बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको हो । नदीमा पानीको बहाब बढेसँगै खोला छेउमा रहेको ग्याबिन […]

सेती नदी र पाताले छाँगो भाडामा दिने तयारी

पोखरा महानगरपालिकाले सेती नदीको नौ किमि र पाताले छाँगोको डेढ किमि क्षेत्र ४० वर्षका लागि सेती क्यान्योन प्रालिलाई भाडामा दिँदै पोखरा महानगरपालिकाले सेती खोँच र छोरेपाटनस्थित पाताले छाँगो एक निजी कम्पनीलाई...