संखुवासभाको शिलिचोङमा पहिरोले ८ घर बगायो, ११ बेपत्ता

संखुवासभाको दुर्गम क्षेत्र मानिने शिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा आईतबार बिहान परेको भिषण बर्षाका कारण पहिरो जाँदा ११ जना सम्पर्क बिहिन भएका छन् भने ४ जनाको जिबितै उद्धार गरिएको छ । सिसुवाखोलाको बेसिन्दामा पहिरोले ८ घर बगाउँदा राममान राई, हस्तीकुमारी राई, एन्जिला राई, नम्रता राई प्रकृति राई, गोरीमाया राई, जुद्ध बहादुर राई, उत्तरकुमारी राई, नरमायाँ राई, हर्कधन राई र आईतमायाँ राई बेपत्ता भएको संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी नवराज मल्लले जानकारी दिए ।

सम्बन्धित सामग्री

बैतडीमा पहिरोले एक घर भत्कायो, ८ घर उच्च जोखिममा

लगातारको वर्षाका कारण पहिरोले बैतडीमा एक घर भत्काएको छ । भारी वर्षाले बैतडीको सुर्नया–६ धुलिधारका जनकराज अवस्थीको घर पहिरोले भत्काएको हो। पहिरोका कारण विभिन्न ठाउँका ८ घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

पहिरोको जोखिम बढेपछि बस्ती रित्तिए

बागलुङ : बाढी, पहिरो जस्ता प्राकृतिक विपद्‍का कारण बागलुङका थुप्रै बस्तीहरु रित्तिँदै गएका छन्।जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर १ टुनीबोट पनि अहिले सुनसान छ। केही वर्ष अगाडिसम्म निकै चहलपहल टुनीबोट गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ।दुईवर्ष अगाडिसम्म ४६ घर रहेको टुनीबोटमा हाल ३१ घरमा ताला ठोकिएका छन्। घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन्।वि.सं. २०७७ सालमा आएको पहिरोले २ जनाको मृत्यु र ८ घर पुरिएका थिए। त्यसपछि गाउँ जोखिममा परेको भन्दै स्थानीयहरुले बस्ती नै छोड्न थालेका

ओखलढुंगामा ८ घर पहिरोको जोखिममा

ओखलढुंगा । सडकका कारण ओखलढुंगाको मोलुङ गाउँपालिका-७ पात्लेका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ । अति विकट रहेको यो क्षेत्रमा सडक ट्रयाक खोलिएपछि पहिरोको जोखिम निम्तिएको हो । सडकका कारण पहिरो जाँदा बाख्रे गाउँका ८ घर जोखिममा परेका छन् । पहिरोले एक घर विस्थापित भएको छ । स्थानीय बालबालिका आधारभूत विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ […]

बुटवलमा पहिराेले ७ घर पुरिए, ५० घरमा क्षति

बुटवल । अविरल वर्षासँगै खसेको पहिरोले रूपन्देहीको बुटवलमा ७ वटा घर पुरिएका छन्। बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ८ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय […]

सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुर्‍यो , ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौं :  सिन्धुपाल्चोकमा गएराति गएको  पहिरोले १८ घर पुरेको छ। जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले बताए। स्थानीय शिक्षक बजीर भण्डारीको भनाइ उद्धृत गर्दै न्यौपान...

लमजुङमा पहिरोले ८ घर पुरिए

लमजुङ । लमजुङको विभिन्न स्थानमा पुनः पहिरोले चल्दा ८ घर पुरिएका छन् भने ७ घरमा लेदो पसेर बस्न नहुने बताएको छ । नोक्सानको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । मस्र्याङ्दी गाउँपालिका– ३, तरापु पल्लोटारीमा पुनः पहिरो चल्दा ८० घरमध्येका थप २ घर पुरिएको र ७ घरभित्र पहिरोको लेदो पसेर …

संखुवासभामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता

तीन दिन यता भइरहेको अविरल बर्षाका कारण संखुवासभा जिल्लाको सिलोङचोङ गाउँपालिकामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।

रसुवामा पहिरोले ८ घर बगायो, ४ जना बेपत्ता

रसुवा : उत्तरगया गाउँपालिका–४ पहिरेबेसीमा पहिरोले घर बगाँउदा एक बालकसहित ४ जना बेपत्ता भएका छन्। अन्य ३ जना घाइते छन्। पहिरोले घर बगाउँदा स्थानीय भक्तबहादुर थापामगर, उनकी बुहारी, नाती र घरमा काम गर्ने मान्छे बेपत्ता भएको रसुवाका प्रहरी सहायक निरीक्षक लालबहादुर आचार्यले जानकारी दिए।  गएराति ९ बजे ग...

रसुवाको पैरेवेशीँमा पहिराे, ८ घर पुरियो, पाँचजना बेपत्ता - Naya Patrika

आइतबार साँझदेखि परेको अविरल वर्षाको कारण रसुवाको पहिरेवेशीमा पहिरो जाँदा ८ घर पुरिएको छ । उत्तरगया गाउँपालिका–४ मा राति ९ बजेतिर खसेको पहिरोले ८ घर पुरिएको हो । घर पुरिँदा...पूरा पढ्नुहोस् »